Home Nepali Dictionary

Download Nepali Dictionary APP

Tighten Nepali Meaning

घिस्र्याउनु, चढाउनु, तन्काउनु, तान्नु, थुत्‍नु

Definition


बन्धन दरो पार्नका लागि डोरीले तानेर बाँध्नु
कोरेसाले कोर्नु
पूर्जाहरूलाई दृढ पारेर बसाउनु
ढोल,सि तार आदिको डोरी वा तार कस्नु

Example

रविले धानको बिटो कस्यो
सीताले हलुवा पकाउनका लागि गाजर कोर्दै छे
ऊ रेन्चले मिसिनका पूर्जा कस्दै छ
वीणाको तार चढ्‍यो