Home Nepali Dictionary

Download Nepali Dictionary APP

Tin Nepali Meaning

राँगो

Definition


सिसाको रङको एउटा धात्विक तत्त्व जुन चाहिँ धेरै नरम हुन्छ र जसको परमाणु सङ्ख्या पचास हुन्छ

Example


राँगोको उपयोग कलाई गर्नमा गरिन्छ