Home Nepali Dictionary

Download Nepali Dictionary APP

Tireless Nepali Meaning

अथक, अश्रान्त, उद्यमी, कर्मशील, नथाक्ने, परिश्रमी, पुरूषार्थी, मेहनती

Definition

जो प्रयत्न या कोशिशमा लागेको हुन्छ या प्रयास गर्छ
जो परिश्रम गर्ने गर्छ
निरन्तर भइरहने
उद्यम वा उद्योग गर्ने व्यक्‍ति
थकाइ नभएको वा थकानरहित
प्रयत्न वा उद्यम गर्ने व्यक्ति
परिश्रम गर्ने व्यक्ति

Example

प्रयत्नशील व्यक्तिका लागि केही पनि असम्भव छैन
परिश्रमी व्यक्ति सधैं सफल हुन्छ
अनवरत झरी परेको कारणले जन-जीवन अस्त-व्यस्त भयो
परिश्रम गर्नेलाई अवश्य