Home Nepali Dictionary

Download Nepali Dictionary APP

Titillate Nepali Meaning

काउकुती, कुतकुती, सगसगी

Definition

हँसाउन वा जिस्क्याउनका लागि कसैको पैतालो,काखी आदि कमलो अङ्गलाई मुसार्नु
कसैका मनमा कुने कुराको इच्छा वा उत्कन्ठा उत्पन्न गर्नु

Example

आमा नानीलाई कुतकुती लगाउँदै छिन्
दाजु विदेशबाट फर्किएको ख़बर सुनेर भाउजुको मन हाँस्यो