Home Nepali Dictionary

Download Nepali Dictionary APP

Toast Nepali Meaning

टोस्ट

Definition

आगोमा वा त्यसका छेउमा राखेर साधारण तातो पार्नु
घाममा वा गर्मी पार्ने चिजको छेउमा बसेर त्यसको तातोबाट फाइदा लिनु

सेकिएको ब्रेड
दुखाइ आदिबाट छुटकारा पाउनका लागि शरीरको कुनै भागलाई सेक्ने क्रिया

Example

आमा चुलामा रोटी सेक्‍नु हुन्छ
जाडोको दिनमा आँगनमा बसेर घाम ताप्छन्
श्याम टोस्ट खाँदै छ
सेकाइले मर्किएर दुखेको सञ्चो हुन्छ