Home Nepali Dictionary

Download Nepali Dictionary APP

Together Nepali Meaning

सँगसँगै, समूहतः, साथ-साथै, साथै, सामूहिक रूपमा

Definition

समूहका रूपमा
भेला पारिएको या एक ठाउँमा ल्याइएको
आकार, परिमाण, गुण, मूल्य, महत्त्व आदिका विचारले एउटा जस्तै
बिना विरामको या नरोकिने या बिना क्रम-भङ्गको
जसको सतह वा तल्लो भाग समान होस् वा अग्लो-होचो नहोस्
प्रत्येक क्षण वा प्रत्येक समय

Example

यस संस्थाका कर्मचारीले सामूहिक रूपमा त्यागपत्र दिए
यो वर्ष नहानको मलामा एकत्रित मानिसबीच भगदड मचियो
छिमेकीले दुवै नानीका लागि समान रङ्गका लुगा किने
समतल भूमिमा राम्रो खेती हुन्छ
हामीले