Home Nepali Dictionary

Download Nepali Dictionary APP

Tomato Nepali Meaning

गोलभेँडा, टमाटर, रामभेँडा

Definition

एउटा सानो बोट जसका अलिक अमिलो च्याप्टो, गोलो र गुदी भएको फल तरकारीका रूपमा खाइन्छ

Example

आमा सलाद बनाउन टमाटर काटिरहनुभएको छ
उसले घरको पछिल्तिर गोलभेडा रोपेको छ