Home Nepali Dictionary

Download Nepali Dictionary APP

Total Eclipse Nepali Meaning

खग्रास, पूर्ण ग्रहण, पूर्ण ग्रास

Definition

त्यो ग्रहण जसमा सूर्य वा चन्द्रमाको पूर्ण बिम्ब ढाकिन्छ

Example

१९९५मा लागेको खग्रासलाई हेर्नका लागि भारतको नीमका थाना नामको स्थानमा मान्छे एकत्र भएका थिए