Home Nepali Dictionary

Download Nepali Dictionary APP

Tour Nepali Meaning

घुमफिर, पर्यटन

Definition

एक ठाउँबाट अर्को ठाउँमा जाने क्रिया
एउटा स्थानबाट अर्को दूरवर्ती स्थानसम्म जाने क्रिया

Example

रामको वन गमनको समाचार सुनेर सबै अयोद्धावासीहरूलाई गहिरो आघात लाग्यो/आधा घन्टामा हामी प्रस्थान गर्छौं