Home Nepali Dictionary

Download Nepali Dictionary APP

Trauma Nepali Meaning

घाउ, चोट

Definition

कुनै वस्तुमाथि अर्को वस्तु आएर जोडले ठोक्किने क्रिया (जसले गर्दा कहिलेकाहिँ अनिष्ट वा हानि हुन्छ )
मनलाई आघत पुर्‍याउने
कुनै वस्तुसँग ठोकिने,लडने,चिप्लिने आदिले गर्दा शरीरमा हुने चिनो वा घाउ
समयको कुनै अंश जुन चाहिँ गन

Example

उसले लौराले मलाई आघात गर्‍यो
उसका कुरा सुनेर मेरो मनमा घात लाग्यो
आमाले घाउमा मलम लगाउँदै हुनुहुन्छ
मोहनले सोहनको दोकानमा आगो लगाएर उसलाई आर्थिक चोट लगायो
चिप्लेर लडनुका कारणले मोहनको खुट्टामा चोट लाग्‍यो
घाउ