Home Nepali Dictionary

Download Nepali Dictionary APP

Treasurer Nepali Meaning

कोशाध्यक्ष, खजान्ची, भँडारे

Definition

कोषको रेक-देक गर्ने अधिकारी व्यक्‍ति
कोश वा भँडारको अधिकारीको पद

Example

कोषको साँचो हिसाब नपाउँदा कोषाध्यक्षलाई बोलाइयो
यस ब्याङ्कमा मोहनले कोशाध्यक्षका लागि आवेदन भरेको छ