Home Nepali Dictionary

Download Nepali Dictionary APP

Trencherman Nepali Meaning

खन्चुवा, घिचासे, घिचुवा, पेटु, पेटुवा

Definition

धेरै खाने मान्छे
जसलाई सधैँ भोक लागिरहन्छ

Example

घिचुवा व्यक्‍तिलाई सधैँ केही न केही खान चाहिन्छ
रामानन्द धेरै ठुलो पेटुवा हो, ऊ एकपल्टमा धेरै खाना खाइसक्छ