Home Nepali Dictionary

Download Nepali Dictionary APP

Twain Nepali Meaning

जोडा, जोडी

Definition

जुन गर्भकालबाटै एउटैमा जोल्ठिएको या टाँसिएको हुन्छ
एक र एक
एकसँगै उम्रिएको वा जन्मिएको
जम्ल्याहा नानीहरूमध्ये प्रत्येक
एक र एकको जोडले पाइने सङ्ख्या

Example

जम्ल्याहा केटाकेटीलाई हेर्न टाढाटाढाबाट मानिस आउँदै थिए
मेरा दुइटा नानी छन्
जम्ल्याहा नानीहरूको अनुहार प्राय: मिल्दो-जुल्दो हुन्छ