Home Nepali Dictionary

Download Nepali Dictionary APP

Twitter Nepali Meaning

कराइ, कलरव, बोल्नु

Definition

खुसी भएर धेरै बोल्नु
चराहरूले आनन्दमा मुखबाट निकाल्ने मधुर स्वर
चराहरूको मिठो आवाज

Example

नानी आमाको काखमा बसेर बोल्दै छ
बगैंचामा चराहरू चिरबिराउँदै छन्
बिहानबिहानै चराको कलरव राम्रो लाग्छ