Home Nepali Dictionary

Download Nepali Dictionary APP

Two-faced Nepali Meaning

दुइमुखे

Definition

जसका दुइटा मुख हुन्छन्
दुइ मुख वाला वा जसको दुइ मुख छ
दोहोरो चाल चल्ने वा बात गर्ने

Example

चटकेले मान्छेलाई दुईमुखे साँप देखायो
जसलाई दुइमुखे साँप भनिन्छ वास्तवमा उसको दुइ मुख हुँदैन
दुइमुखे व्यक्तिहरूसित मलाई बोल्नु छैन