Home Nepali Dictionary

Download Nepali Dictionary APP

Unarmed Nepali Meaning

निरस्त्र, निहत्था, शस्त्रहीन

Definition

जसका हातमा कुनै अस्त्र वा शस्त्र छैन

त्यो व्यक्ति जसको हातमा अस्त्र वा शस्त्र छैन

Example

युद्धमा शस्त्रहीन योद्धामाथि प्रहार गर्नु अधर्म हो

शस्त्रहीनमाथि हमला गर्नु कहाँको इन्साफ हो?