Home Nepali Dictionary

Download Nepali Dictionary APP

Unfold Nepali Meaning

फिँजाउनु, फैलाउनु

Definition


आफ्नो पकडबाट अलगगर्नु वा बन्धनबाट मुक्‍त गर्नु
सडक, नहर आदि चल्ने बनाउनु
डाक्‍ने वा छेक्‍ने वस्तु हटाउनु
टाँसिएको वा माथिल्लो वस्तुलाई छुट्‍याउनु
लगाएको वस्तुलाई खोल्‍नु
सिलाएको,बुनेको उधार्नु
बन्धन,गाँठो आदि खोल्‍नु
गुप्‍त वा गाठी कुरो प्रकट वा

Example


उसले पिंजडामा बन्द पक्षिहरूलाई मुक्‍त गरिदियो
नहर विभागले दस दिनपछि यो नहरलाई खोल्छ
कोही आयो ढोका खोल
कसाईले बोकाको छाला काढ्दै छ
नानीले नुहाउँनका लागि आफ्‍ना लुगा फुकाल्‍यो
सीमा सुरुवालको सिलाइ उधार्दै छे
जुत्ताको