Home Nepali Dictionary

Download Nepali Dictionary APP

Ungoverned Nepali Meaning

बेलगाम

Definition

जसका लागि कुनै अङ्कुश या रोकावट हुँदैन
जसलाई मन लाग्छ
जुनचाहिँ नियन्त्रण वा काबुमा छैन
बिना लगामको वा जसमा लगाम छैन

Example

हिटलर एकजना निरङ्कुश शासक थिए
सबैले मनमौजी काम गर्न खोज्छ्न्
करेली छुटनासाथ घोडा बेकाबु भयो
उ आफ्नो वीरता देखाउनको लागि बेलगाम घोडामा बस्यो