Home Nepali Dictionary

Download Nepali Dictionary APP

Unimpeachable Nepali Meaning

अनिन्दनीय, अनिन्दित, अनिन्द्य, कलङ्क नलागेको, निन्दा नगरिएको, निन्दारहित, निरपवाद, निर्दोष, निष्कलङ्क, बदनाम नभएको

Definition

जसमा कुनै अपवाद छैन

दाग वा निशान नभएको
निन्दाको अयोग्य

Example

यो गणितको निरपवाद नियम हो के भने दुई र दुई चार हुन्छ

यसको एउटा पनि बेदाग कपडा छैन
मान्छेले त अनिन्दनीय व्यक्तिहरूको पनि निन्दा गर्न भुल्दैनन्!