Home Nepali Dictionary

Download Nepali Dictionary APP

Unit Nepali Meaning

एकक, एकाइ, युनिट

Definition

वर्दी लगाएका सैनिकहरू, सिपाहीहरूको सानो हुल
सङ्ख्याहरू लेख्‍ने क्रममा त्यो अन्तिम स्थान जहाँ नौ वा त्योभन्दा कम सूचक अङ्क लेखिन्छ
कुनै पुरा वर्ग वा समूहको कुनै यस्तो अङ्ग वा भाग जुन चाहिँ विश्‍लेषणका

Example

संसदीय चुनावमा ठाउँ-ठाउँमा सेनाको दल तैनात गरिएको छ
सात सय तेइसमा तीन एकाइ भएको स्थानमा लेखिन्छ
हाम्रो समाज धेरै साना-ठुला एकाइहरू मिलेर बनिएको छ

तापमानको एकाइ डिग्री सेन्टिग्रेड हो