Unlash Nepali Meaning
खोल्नु, फुकाल्नु
Definition
आफ्नो पकडबाट अलगगर्नु वा बन्धनबाट मुक्त गर्नु
सडक, नहर आदि चल्ने बनाउनु
डाक्ने वा छेक्ने वस्तु हटाउनु
लगाएको वस्तुलाई खोल्नु
सिलाएको,बुनेको उधार्नु
बन्धन,गाँठो आदि खोल्नु
गुप्त वा गाठी कुरो प्रकट वा स्पष्ट गर्नु
Example
उसले पिंजडामा बन्द पक्षिहरूलाई मुक्त गरिदियो
नहर विभागले दस दिनपछि यो नहरलाई खोल्छ
कोही आयो ढोका खोल
नानीले नुहाउँनका लागि आफ्ना लुगा फुकाल्यो
सीमा सुरुवालको सिलाइ उधार्दै छे
जुत्ताको गाँठो खोल
Responsibility in NepaliDarn in NepaliSea Robber in NepaliAntiseptic in NepaliAthletic in NepaliX-radiation in NepaliCough Up in NepaliPalma Christ in NepaliFollowing in NepaliBuy The Farm in NepaliSum in NepaliDispute in NepaliAutobus in NepaliMass in NepaliFuture in NepaliPsychological in NepaliFault in NepaliBeat in NepaliCambodian in NepaliGuinea in Nepali