Home Nepali Dictionary

Download Nepali Dictionary APP

Unperceivable Nepali Meaning

अतीन्द्रिय, अप्रत्यक्ष, अभौतिक, परोक्ष

Definition

जो इन्द्रियबाट टाढा छ या जसको ज्ञान या अनुभव इन्द्रियसित हुन सक्दैन
जुनचाहिँ लुकेको छ
जुन स्पष्ट छैन
जसको ज्ञान आँखाद्वारा हुन सक्दैन या देखिँदैन
जसले पञ्चभूतसित सम्बन्ध राख्दैन
जुनचाहिँ सीधा र

Example

ईश्वर इन्द्रियातीत छन्
उसले यस विषयसित सम्बन्धित एउटा गुप्त कुरा भन्यो
बालक अस्पष्ट भाषामा केही बोल्दै छ
ईश्वरको अदृश्य शक्ति हरेक ठाउँमा विद्यमान छ
यस भौतिक