Home Nepali Dictionary

Download Nepali Dictionary APP

Unprocessed Nepali Meaning

अपरिशोधित, अशुद्ध, अशोधित, असंशोधित

Definition

जसको शोधन गरिएको हुँदैन
जसमा मिलावट हुन्छ या जे परिशुद्ध हुँदैन या जसमा खोट छ
जो धर्मानुसार पवित्र छैन
जसमा दोष छ
जुनचाहिँ उचित छैन

Example

अशोधित जल स्वास्थ्यका लागि हानिकारक हुन्छ
यो अशुद्ध घिउ हो
हिन्दू मान्यताका अनुसार कुनै पनि अपवित्र स्थानमा गङ्गा जल छर्किँदा त्यो पवित्र हुन्छ
दूषित पानी खानाले