Home Nepali Dictionary

Download Nepali Dictionary APP

Unrespected Nepali Meaning

अनादरित, अनादृत

Definition


जसको आदर गरिएको छैन
जसको तिरस्कार भएको छ

Example


अनादरित कवि महफिलबाट उठेर गए
तिरस्कृत बच्चाहरूमा हीन भावना जन्मिन लाग्छ