Home Nepali Dictionary

Download Nepali Dictionary APP

Unverified Nepali Meaning

अनुपपन्न, अपरीक्षित, अप्रमाणित, असत्यापित

Definition

जसको सत्यापन प्रमाण आदिद्वारा गरिएको छैन

जो प्रमाणद्वारा सिद्ध हुनसक्दैन

Example

असत्यापित प्रमाण-पत्र लगाउनाले तपाईंको आवेदनमा विचार गर्न गरिएन

अप्रमाणित अपराधीलाई तँपाईं कसरी सजाइ दिन सक्नुहुन्छ!