Home Nepali Dictionary

Download Nepali Dictionary APP

Unwaveringly Nepali Meaning

अठोटका साथ, दृढतापूर्वक, निश्चयपूर्वक, सङ्कल्पपूर्वक

Definition

इच्छा या सङ्कल्पका साथ
राम्ररीले जानेर र बुझेर

Example

म सङ्कल्पपूर्वक के भन्छु भने यो काम गरेर मात्र सास फेर्छु
उसले जानी-बुझी रोहितलाई अपमान गर्‍यो