Home Nepali Dictionary

Download Nepali Dictionary APP

Usefulness Nepali Meaning

उपयोगिता

Definition


कामलाग्ने योग्यता
उपयोगमा आएको अवस्था वा भाव

Example


वस्तुहरूको उपयोगिताको अनुरूप नै म त्यसको चयन गर्छु
जन उपयोगितालाई ध्यानमा राखेर नै सुलभ शौचालयको निर्माण गरियो