Home Nepali Dictionary

Download Nepali Dictionary APP

Value Nepali Meaning

आदर गर्नु, मूल्य-तोक्नु, मूल्याङ्कन गर्नु, सन्मान गर्नु

Definition

कुनै वस्तु किन्दा वा बेच्दा त्यसको बदलामा दिइने धन

कसैलाई आदर सत्कार गर्नु
कुनै कुरा वा सिद्धान्त मानिने क्रिया वा भाव
कुनै वस्तुको गुण,योग्यता या उपयोगिता जसको आधारमा उसको आर्थिक मूल्य जाँचिन्छ

Example

यस कारको मूल्य कति हो
हामीले आफूभन्दा ठुलालाई सन्मान गर्नुपर्छ
पुरानो मान्यताहरूमा आजका पीढी विश्‍वास गर्दैनन्
हीराको मूल्य जौहारीले मात्रै जान्दछ