Home Nepali Dictionary

Download Nepali Dictionary APP

Vandal Nepali Meaning

अतिचारी, अत्याचारी, अनाचारी, आततायी, उत्पीडक, उत्पीडन कर्ता, क्रूर, बर्बर

Definition

जसले अत्याचार गर्छ
जसले हिंसा गर्छ
जसमा अत्याचार छ
अत्याचार गर्ने व्यक्ति

Example


कंस एकजना अत्याचारी शासक थियो
आजको मानव हिंसक हुँदै जाँदै छन्
अत्याचारीलाई सजाय मिल्नु नै पर्छ