Home Nepali Dictionary

Download Nepali Dictionary APP

Various Nepali Meaning

रङ्गबिरङ्ग, रङ्गारङ्ग, रङ्गीचङ्गी, रङ्गीबिरङ्गी

Definition

गणितमा, एकाइभन्दा केही थोर वा त्यसको कुनै भाग सूचित गर्ने कुनै सङ्ख्या
जो उस्तै छैन वा एकअर्कासँग भिन्न छ
अनेक रङ्गवाला
अनेक प्रकारको वा किसिम-किसिमको

Example

आज गुरुजीले गृहकार्यका लागि भिन्न सङ्ख्यासँग सम्बन्धित प्रश्न दिनुभएको छ
होली एक ङ्गीबिरङ्गी चाड हो
विद्यालयको समारोहमा रङ्गारङ्ग कार्यक्रमको प्रारम्भ सरस्वती वन्दनाले भयो