Home Nepali Dictionary

Download Nepali Dictionary APP

Veto Nepali Meaning

निषेधाधिकार, बाधादिनु, मनाही गर्नु, रोक्नु

Definition

कुनै प्रस्तावित कार्यलाई पहिले देखि नै अमान्य वा अस्वीकृत गरेर रोक्‍ने अधिकार

Example

मुख्य चुनाउ अधिकारीको चुनाउ रोक्‍ने निषेधिकार हुन्छ