Home Nepali Dictionary

Download Nepali Dictionary APP

Vulgar Nepali Meaning

अपरिष्कृत, अमार्जित, असंस्कृत

Definition

जो सभ्य छैन
जुन स्वच्छ छैन वा जसमा दोष छ
जुनचाहिँ परिष्कृत छैन या जसलाई परिष्कार गरिएको छैन

Example

पाठशालामा मैला लुगा लगाएर आउनु हुँदैन
साहित्यमा अपरिष्कृत भाषाको प्रयोग गर्नुहुँदैन