Home Nepali Dictionary

Download Nepali Dictionary APP

Wager Nepali Meaning

दाउ

Definition

कुनै काममा अरूभन्दा अघि बढने प्रयत्‍न
त्यो धन,वस्तु आदि जुनचाहिँ पासा,जुवा आदि खेलको समयमा हार-जितका लागि खेलाडीहरू छेउमा राख्‍ने गर्छन्
कुनै काम गर्ने वा खेला खेल्ने त्यो मौका जुन सबै खेलाडीहरूलाई पालै-पालो गर

Example

आजभोलि कम्पनीहरूको बिचमा चलिरहेको प्रतियोगिताका कारण बजारमा नित्य नयाँ उत्पाद आइरहेको छ
युधिष्ठिरले पासा खेलमा द्रौपदीलाई दाउमा लगाएका थिए
अब रामको पालो हो

राहुलले सर्त जित्‍यो