Wake Nepali Meaning
इख्याउनु, उठ्नु, चेतनामा ल्याउनु, तैनाथ रहनु, बिँउजाउनु, ब्युझनु, ब्युझिनु, सचेत पार्नु, सजग रहनु, सावधान रहनु
Definition
निन्द्रा छोडेर उठ्नु
सुतेकालाई उठाउनमा प्रवृत्त गराउनु
होसमा ल्याउनु वा चेतनामा ल्याउनु
सावधान वा होसियार गर्नु
जागृत अवस्थामा निन्द्रारहित रहनु
शारीरिक र मानसिक रूपले सतर्क रहनु
ब्युझिने क्रिया
Example
म आज बिहान सात बजे उठेँ
आमा सधैँ बिहान राहुललाई उठाउनुहुन्छ
हृदय गति रोकिनाले बेहोस भएको मान्छेलाई उसले छातीमा थिचेर बिँउझायो
आमा-बाउले छोराछोरीलाई भूल नगर्नका लागि सधैँ चेताइरहन्छन्
ऊ धेरै दिनदे
Rich in NepaliProfusion in NepaliTingle in NepaliLinguist in NepaliRise Up in NepaliGautama in NepaliTired in NepaliConcert Dance in NepaliUnmixed in NepaliWalk in NepaliYears in NepaliHero in NepaliEighter in NepaliLeafy in NepaliRest in NepaliWorld in NepaliPlight in NepaliMalevolent in NepaliBrochure in NepaliUttermost in Nepali