Home Nepali Dictionary

Download Nepali Dictionary APP

Waken Nepali Meaning

उठ्नु, चेतनामा ल्याउनु, बिँउजाउनु, ब्युझनु, ब्युझिनु, सचेत पार्नु

Definition

निन्द्रा छोडेर उठ्नु
जागृत अवस्थामा निन्द्रारहित रहनु
शारीरिक र मानसिक रूपले सतर्क रहनु
ब्युझिने क्रिया

Example

म आज बिहान सात बजे उठेँ
ऊ धेरै दिनदेखि जागिरहेको छ
सीमानामा सिपाही हरदम तैनाथ रहन्छन्
दुई दिनसम्म जाग्राम बसेका कारणले उसका आँखा राता भए