Home Nepali Dictionary

Download Nepali Dictionary APP

Watermelon Nepali Meaning

खरबुजो

Definition

एक प्रकारको लहरो जसको गोलो फल खान काम लाग्छ
ठुलो, मोटो र गोलो फल जसको गुदी रातो वा बीउ कालो हुन्छ

Example

नदीका किनारमा खरबुजाको लहरो फैलिएको छ
गर्मीका दिनमा खरबुजो धेरै पाइन्छ