Home Nepali Dictionary

Download Nepali Dictionary APP

Well-being Nepali Meaning

कल्याण, भलाइ, मङ्गल, राम्रो, शुभ, स्वस्ति, हित

Definition

सुख,समृद्धि तथा कुशलताले परिपूर्ण हुने अवस्था
कसैको भलाइ या हित आदि गर्ने क्रिया

Example

काम यस्तो गर जसद्वारा सबैको कल्याण होस्