Home Nepali Dictionary

Download Nepali Dictionary APP

Whisper Nepali Meaning

कानेखुसी गर्नु

Definition

फुसफुसाउने क्रिया या भाव
धेरै मसिनो स्वरले (कानमा) केही भन्नु

Example

ती दुईजनाको फुसफुसाहट सुनेर मलाई अनिष्टको आशङ्का हुन लाग्यो
विदेशी दुलहीलाई देख्‍नासाथ मान्छेले आपस्तमा कानेखुसी गरे