Home Nepali Dictionary

Download Nepali Dictionary APP

Willingly Nepali Meaning

इच्छाले, खुसीका साथ, स्वेच्छतः, स्वेच्छापूर्वक

Definition

आफ्नो इच्छा या रहरले
प्रसन्नताका साथ

Example

ऊ स्वेच्छापूर्वक यो काम गर्दै छ
श्याम प्रसन्नतापूर्वक आफ्नो काममा लागि रहन्छ / रामले मरो आज्ञा प्रसन्नतापूर्वक मान्यो