Home Nepali Dictionary

Download Nepali Dictionary APP

Wishful Nepali Meaning

लालची, लुब्ध, लोभित

Definition

लालचा भएको
जसको धेरै ठुलो आकांक्षा छ
जुन कुनै वस्तु आदि प्राप्तिको इच्छा गर्छ

Example

नानी मिठाइतिर लुब्ध दृष्टिले हेर्दै थियो
श्याम एकजना महत्त्वाकाङ्क्षी, व्यक्ति हुन्
राम यो पुस्तक लिन इच्छुक छ