Home Nepali Dictionary

Download Nepali Dictionary APP

Withered Nepali Meaning

ओइलाएको

Definition

जसको कान्ति मलिन हुन गयो
जुन स्वच्छ छैन वा जसमा दोष छ
जसको चित्त दुखी भएर कुनै कुराबाट हटेको अवस्था
जसको हरियोपन हटेको छ
जुन चाहिँ सुक्न आँटेको छ

Example

आमालाई देख्तै नै छोराको म्लान चेहेरा उज्यालो भयो
पाठशालामा मैला लुगा लगाएर आउनु हुँदैन
तिम्रो उदास चेहराले नै के भन्दै छ भने तिमी निकै हैरान छौ
गर्मीले ओइलाएका रूख-बिरुवाहरू पानीका थोपा पर्नासाथ हरिया भए