Home Nepali Dictionary

Download Nepali Dictionary APP

Wonder Nepali Meaning

उत्कन्ठा, कौतुहल, खोजी, जिज्ञासा

Definition

मनको त्यो भाव जुन कुनै नयाँ विलक्षण या असाधारण कुरा देख्‍ने,सुन्ने या ध्यानमा आउनुबाट उत्पन्न हुन्छ
विलक्षण हुने अवस्था या भाव

Example

अचानक मलाई देखेर उसलाई अचम्म लाग्यो
उसको विलक्षणताले म निकै प्रभावित भएँ