Home Nepali Dictionary

Download Nepali Dictionary APP

Written Nepali Meaning

अभिलिखित, लेखाकृत, लेखाङ्कित

Definition

लिपिका रूपमा ल्याइएको या लेखिएको
जुन लेखामा अङ्कित छ या जसको लेखा बनाइएको छ
कागजमा लेखेको
कागजको वा कागजसँग सम्बन्धित

Example

यस कुराको पुष्टिका लागि मसँग लिखित प्रमाण छ
ऊ आय-व्ययको लेखाकृत हिसाब हेर्दै छ
उसले न्यायाधीशको सामु कागजी प्रमाण टक्र्यायो
नानीहरू कागजको नाउलाई पानीमा बगाउँदै छन्