Home Nepali Dictionary

Download Nepali Dictionary APP

Yell Nepali Meaning

आर्तनाद, कराउनु, करुण क्रन्दन, गुहार, चिच्च्याउनु, धन्यवाद

Definition

सारो कराएर डर देखाउनु
रिसले ठुलो शब्द गर्नु
साह्रो गरी बोल्नु

Example

भेडाहरूलाई देखेर गोठालो चिच्च्यायो,बचाऔ बचाऔ,भेडा आए
त्यसले एकजना सोझो मान्छेलाई हकार्दै थियो
बाहिर त मुख बाँधेर बस्छ र घरमा यसरी गर्जिन्छ
किन यति साह्रो चिच्याइको म बहिरो छुइनँ