Home Nepali Dictionary

Download Nepali Dictionary APP

Youth Nepali Meaning

जवान, जवानी, ठिटो, तरुणकाल, युवक, युवा, युवाकाल, यौवन, यौवन-काल, यौवनकाल

Definition

बाल्यावस्था र बृद्धावस्थाका बीचको अवस्था वा जवान अवस्था
जवानीको समय

Example

मनोहरको जवानी खस्न लागेको छ
उसले आफ्नो सारा जवानी नशाखोरीमा बितायो