Home Nepali Dictionary

Download Nepali Dictionary APP

Zero Nepali Meaning

शून्य

Definition

(रेखागणितमा अङ्कित गरिएको) त्यो सानो गोलो धब्बा जसले कुनै स्थानको निर्देश त गर्छ तर न त त्यसमा लम्बाइ, चौडाइ हुनुपर्छ भनिन्छ अनि न त जसको विभाग नै हुन्छ
जसमा भित्रको ठाउँ खाली छ वा जुन

Example

केटाकेटीहरूले खेल्दाखेल्दै बिन्दहरूलाई मिलाएर हातीको चित्र बनाए
उसका निधारमा सुनको टिको शोभायमान छ
एकको अगाडि शून्य लेख्दा दस बनिन्छ
ऊ शून्यमा घुर्दै थिई